आज ७ जिल्ला रेड जोनमा, आकस्मिक बाढीको उच्च जोखिम (सूचीसहित) - www.drishtinews.com
Source: dist
काठमाडौं । मौसम विभागअन्तर्गतको बाढी पुर्वानुमान महाशाखाले आज काठमाडौंसहित ४२ जिल्लामा आकस्मिक बाढी आउने भन्दै सतर्क रहन आग्रह गरेको छ । महाशाखाले बुलेटिन जारी गर्दै काठमाडौं उपत्यकासहित देशका ४२ जिल्ला भइ बहने खोला तथा नदीमा आकस्मिक बाढी आउने र त्यसले जोखिम निम्त्याउने सम्भावना रहेको भन्दै सावधानी अपनाउन भनेको हो । महाशाखाका अनुसार आज बिहान बाढी […]