सभापति चुनिएपछि गगनले भने- कांग्रेस परिवारवादबाट मुक्त भयो - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले पार्टी अब सबै प्रकारका परिवारवाद र गुटबाट पूर्णतः मुक्त भएको घोषणा गरेका छन् । भृकुटीमण्डपमा सम्पन्न पार्टीको दोस्रो विशेष महाधिवेशनबाट सभापति निर्वाचन भएपछि सम्बोधन गर्दै सभापति थापाले यस्तो घोषणा गरेका हुन् । पार्टी गुटमुक्त होस् भन्ने कार्यकर्ताहरूको वर्षौंदेखिको चाहना आज आएर पूरा भएको दाबी गर्दै उनले अबदेखि […]