मानवअधिकार कागजमा मात्र सीमित हुनुहुँदैन : प्रचण्ड - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समावेशी लोकतन्त्र, सामाजिक न्याय र मानवअधिकारको पूर्ण कार्यान्वयनलाई सबैको साझा संकल्प बनाउनु आजको अपरिहार्य आवश्यकता भएको बताएका छन् । ७७औँ विश्व मानवअधिकार दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र साँच्चै लोकतान्त्रिक बन्न नसक्ने पनि बताएका हुन् […]