Redirecting...

एमडिजिपी स्वास्थ्य प्रणालीका मेरुदण्ड - healthbani.com

एमडिजिपी स्वास्थ्य प्रणालीका मेरुदण्ड - healthbani.com
Source: htlt

काठमाडौँ, १७ मङ्सिर। नेपाली समाजमा डाक्टर भन्नेबित्तिकै कि त ‘एमबिबिएस’ को सामान्य चिकित्सक कि त मुटु, पेट, स्नायु वा मिर्गौलाजस्ता निश्चित अङ्गको उपचार गर्ने ‘विशेषज्ञ’ भन्ने बुझाइ रहेको छ । तर, नेपालको विषम भौगोलिक बनोट र सीमित स्वास्थ्य पूर्वाधारका लागि यी दुई विधाको बीचमा एउटा यस्तो अत्यन्त महत्वपूर्ण र बहुमुखी विधा छ, जसलाई नेपालको स्वास्थ्य प्रणालीको...