ऐलानी जग्गा खाली गराउन जाँदा धनुषामा झडप, अश्रुग्यास प्रहार, १२ जना घाइते - pradeskhabar.com
Source: pkbr
जनकपुर : धनुषामा ऐलानी जग्गाको विषयमा भएको झडपमा १२ जना घाइते भएका छन् । जिल्लाको मिथिला नगरपालिका–२ नक्टाझिज सुखजोरमा रहेको सतलोक आश्रमले ऐलानी जग्गा हड्पेको भन्दै जग्गा खाली गराउन गएका स्थानीय र आश्रमका प्रतिनिधिबीच झडप हुँदा