अमेरिकामा युनिभर्सिटीमा गोली चल्दा २ जनाको मृत्यु, ८ गम्भीर घाइते - www.imagekhabar.com
Source: imkh
एजेन्सी। अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन युनिभर्सिटीमा गोली चल्दा २ जनाको मृत्यु भएको छ। साेही दुर्घटनामा परी ८ जना गम्भीर घाइते भएका हुन्। घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ। उनीहरुको अवस्था स्थिर रहेको बिबिसीले जनाएको हाे। विश्वविद्यालय रहेको शहर प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले गोलीबाट हताहती हुनेको संख्या बढ्न सक्ने बताउनुभएकाे छ। साेही घटना शनिबार साँझ ४ […] The post अमेरिकामा युनिभर्सिटीमा गोली चल्दा २ जनाको मृत्यु, ८ गम्भीर घाइते appeared first on Imagekhabar - Online News Portal of Nepal.