Redirecting...

सुन चोरी गरेको आरोपमा १८ वर्षीय युवक पक्राउ - nepalkhabar.com

सुन चोरी गरेको आरोपमा १८ वर्षीय युवक पक्राउ - nepalkhabar.com
Source: nkkb

सुर्खेतको वीरेन्द्रनगरमा दिउँसै घरमा पसेर सुनका गरगहना र नगद चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन २१ गते वीरेन्द्रनगर–४, नयाँबजारस्थित एक घरबाट करिब २।५ तोला सुन र ५० हजार नगद चोरी भएको थियो। घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय, सुर्खेतको विशेष टोलीले वीरेन्द्रनगर–६ का १८ वर्षीय अर्जुन गहतराजलाई पक्राउ गरेको हो। उ...