वर्ष २०२६ क्रिकेट र फुटबलका लागि विशेष, विश्वकप कहिले र कहाँ ? - farakdhar.com
Source: FRDH
खेलकुदप्रेमीका लागि सन् २०२६ यादगार वर्ष हुने देखिन्छ । यस वर्ष अन्तर्राष्ट्रियस्तरका प्रमुख प्रतियोगिता आयोजना हुने छन् । पुरुष फुटबलको विश्वकप अमेरिका, क्यानडा र मेक्सिको तथा क्रिकेटतर्फ टी–२० विश्वकप भारत र श्रीलंकाले संयुक्तरूपमा आयोजना गर्दै छन् । यस्तै, महिला टी–२० विश्वकप पनि यही वर्ष हुनेछ । यी दुई लोकप्रिय खेलको विश्वकपका लागि देश–विदेशका समर्थक व्यग्र प्रतीक्षामा छन् । यस वर्षको सुरुवातमा आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना हुँदैछ । क्रिकेट विश्वकप ७ फेब्रुअरीदेखि भा...