प्रभु महालक्ष्मी लाइफको नयाँ बोनसदर घोषणा, कुन योजनामा कति ? - www.ajakoartha.com
Source: arth
काठमाडौं- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको गत आर्थिक वर्षको आर्थिक लेखाजोखा तथा दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएसँगै कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीले अर्को बीमांकीय मूल्यांकन नभएसम्मका लागि