Redirecting...

निर्वाचन सफल बनाउन सबै राजनीतिक दलबीच सहकार्य आवश्यक छ : पम्फा भुसाल - farakdhar.com

निर्वाचन सफल बनाउन सबै राजनीतिक दलबीच सहकार्य आवश्यक छ : पम्फा भुसाल - farakdhar.com
Source: FRDH

नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले २१ फागुनको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् ।  नेपाली कम्युनिष्ट पार्टीले आज दमौलीमा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै नेतृ भुसालले देशमा सृजना भएको विषम परिस्थिति प्रतिनिधिसभाको चुनावपछि समाधान हुँदै जाने उल्लेख गरिन् ।   नेतृ भुसालले नेपाली कम्युनिष्ट पार्टी आगामी चुनावमा भाग लिने बताउँदै चुनावको वातावरण सरकारले तयार गर्नुपर्ने बताइन् ।  निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउनु सरकारको दायित्व भएको बताउँदै ...