Redirecting...

आयव्यय लुकाउने दलहरूलाई चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न निर्वाचन आयोगले दियो अन्तिम मौका - www.lokpath.com

आयव्यय लुकाउने दलहरूलाई चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न निर्वाचन आयोगले दियो अन्तिम मौका - www.lokpath.com
Source: LKPT

काठमाडौं । राजनीतिक दलसम्बन्धी ऐनको धज्जी उडाउँदै लगातार तीन वर्षसम्म आफ्नो आर्थिक लेखा परीक्षण प्रतिवेदन (अडिट रिपोर्ट) नबुझाउने सात वटा राजनीतिक दललाई निर्वाचन आयोगले कारबाही प्रक्रिया अघि बढाएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, ऐनको पालना नगर्ने सात दलमध्ये पाँच वटाले विगत तीन वर्षदेखि र दुई वटा दलले लगातार चार वर्षदेखि आफ्नो आयव्ययको […]