Redirecting...

आइतबार महाशिवरात्रि, पशुपति क्षेत्रमा भव्य तयारी - nepalkhabar.com

आइतबार महाशिवरात्रि, पशुपति क्षेत्रमा भव्य तयारी - nepalkhabar.com
Source: nkkb

आगामी आइतबार परेको महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। महाशिवरात्रि पर्व मनाउनका लागि आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति बढ्न थालेको छ । महाशिवरात्रिका लागि कोषले सम्पूर्ण व्यवस्थापन कार्य पनि उच्च प्राथमिकताका साथ गरिरहेको छ।   महाशिवरात्रि पर्व सम्पन्न गर्...