उपत्यकामा चल्ने र लामो दूरीका सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने - www.drishtinews.com
Source: dist
काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सबै र लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको छ । उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्ने उद्देश्यले यो नयाँ व्यवस्था लागू गरिएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार लामो […]