मधेस प्रदेशका मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत - www.prasashan.com
Source: pras
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष बुझाएको राजीनामा स्वीकृत भएको छ । आज प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार मुख्यमन्त्री पदबाट दिनुभएको राजीनामा आज प्रदेश प्रमुखले स्वीकृत गर्नुभएको छ ।” प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी […]