Redirecting...

ड्रोनबाट यस्तो देखियो एमाले महाधिवेशनस्थल [फोटोफिचर] - farakdhar.com

ड्रोनबाट यस्तो देखियो एमाले महाधिवेशनस्थल [फोटोफिचर] - farakdhar.com
Source: FRDH

आज नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा उद्घाटन गरिएको छ ।  उद्घाटन समारोहमा नेता तथा कार्यकर्ताहरूको उपस्थिति उत्साहजनक देखिएको छ । अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झन्डोत्तोलन गरेर बत्ती बाल्दै महाधिवेशनको उद्घाटन गरेका हुन् । अहिले विभिन्न राजनीतिक दलका आमन्त्रित नेताहरूले आ–आफ्नो धारणा व्यक्त गरिरहेका छन् ।