Redirecting...

सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड - pradeskhabar.com

सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड - pradeskhabar.com
Source: pkbr

साउदी अरबले एकै वर्षमा मृत्युदण्डको आफ्नै रेकर्ड तोडेको सोमबार अधिकारीहरूले तथ्याङ्कलाई उद्धृत गरी बताएका छन् । अधिकारीहरूले सोमबार एकै दिन तीन जनालाई मृत्युदण्ड दिएको र यो बर्ष ३४० जनालाई मृत्यु दण्ड दिएको थाहा हुन आएको छ