Redirecting...

कस्तो रहला आज देशभरको मौसम ? - www.palikalive.com

कस्तो रहला आज देशभरको मौसम ? - www.palikalive.com
Source: plkl

काठमाडौ- हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हाल मौसम मूख्यतया सफा रहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। The post कस्तो रहला आज देशभरको मौसम ? appeared first on Palika Live.