जनप्रतिनिधिको पहलमा थप रासायनिक मल भित्रियो - gorkhapatraonline.com
Source: gork
पुरुषोत्तम सुवेदी पश्चिम नवलपरासी, साउन ३० गते । किसानहरूले मलको चरम अभाव भोगिरहेका बेला जनप्रतिनिधिहरूको दौडधुपपछि पश्चिम नवलपरासीमा थप रासायनिक मल आइपुगेको छ । मल अभाव भए पनि जनप...