Redirecting...

संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होल्ला - farakdhar.com

संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होल्ला - farakdhar.com
Source: FRDH

सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका रिट निवेदनमा २० गते पेसी तोकिएको भन्ने हल्ला सही नभएको जनाएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले यही माघ २० गते पेसी तोकिएको भन्ने गलत प्रचार भएको  र हालसम्म विघटन विरुद्धको मुद्दामा पेसी नतोकिएको बताए । ‘संसद् विघटन विरुद्ध समेतको रिट निवेदन माघ २० गते पेसी तोकिएको भनी केही अनलाइनहरूमा समेतमा आएको समाचार सही नभएको जानकारी गराउँछु’, प्रवक्ताले कोइरालाले भने, ‘२० गते साधारण तारेख रहेको छ ।’ अदालतमा संसद् पुनःस्था...