सरकारको आह्वानमा सर्वपक्षीय बैठक बस्दै, दलहरूसँगै जेन–जी, सुरक्षा र निर्वाचन आयोगका प्रमुख पनि सहभागी - hamrakura.com
Source: hmkr
बैठकमा सहभागिताका लागि ‘जेन–जी’ प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोग, सुरक्षा निकायका प्रमुखलगायतलाई पनि बोलाइएको छ ।