जरिबाना नबुझाएका ६ दलले पनि दिए निर्वाचनका लागि दल दर्ताको निवेदन - www.onlinekhabar.com
Source: onkh
१८ मंसिर, काठमाडौं । आय-व्यय विवरण नबुझाएका कारण निर्वाचन आयोगले तोकेको जरिबाना नबुझाएका ६ वटा दलले पनि निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका छन् । अखण्ड सुदूरपश्चिम पार्टी नेपाल, संघीय विकासवादी पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, संघीय नेपाल पार्टी, नेपाल मातृभूमि पार्टी र राष्ट्रवादी युवा मोर्चाले दल दर्ताको निवेदन दिएका हुन् । यी दलहरूले…