भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेनजी प्रतिनिधि - www.lokpath.com
Source: LKPT
काठमाडौं । जेनजी युवा प्रतिनिधिहरूले जापानमा जनवरी २०२५ मा पाँच दिनसम्म सञ्चालन भएको वर्ल्ड एक्स्पोमा भ्रष्टाचार भएको आरोप लगाउँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा शुक्रबार स्पष्टीकरण मागेका छन् । दिउँसो मन्त्रालय पुगेका उनीहरूले एक्स्पोसँग सम्बन्धित निर्णय प्रक्रियामा सरकारी कर्मचारीले कर्तव्य पालन नगरी एकतर्फी ढंगले निर्णय गरेको आरोप लगाएका छन् । जेनजीका प्रतिनिधि अविन गुरुङका अनुसार […]