विपद्बाट बच्न एकैदिन पचास लाख भन्दा बढी सन्देश प्रवाह - hamrakura.com
Source: hmkr
जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई सचेत रहन अनुरोध गर्दै शनिबार ५० लाख बाढी पूर्वसूचनासम्बन्धी सङ्क्षिप्त सन्देश (एसएमएस) पठाएको छ ।