नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा फरार १ जना सीआईबीद्वारा पक्राउ - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रही लामो समयदेखि फरार रहेका १ प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ । सीआईबीका अनुसार पक्राउ परेका व्यक्ति मधेशको रौतहट फतुवा–हर्साहा गाउँपालिका–९ का ४२ वर्षीय निराजन भन्ने निरञ्जन कुमार खरेल हुन् । उनलाई गोप्य सूचनाको आधारमा प्रहरीले मिति २०८२ कात्तिक २१ गते पक्राउ गरेको छ । […]