जमलमा ५ सवारी साधन आपसमा ठोक्किँदा ४ घाइते - www.ukeraa.com
Source: uker
काठमाडौं : काठमाडौं महानगरपालिका-२७ स्थित जमलमा मंगलबार भएको सवारी दुर्घटनामा परी चार जना घाइते भएका छन्। जमलस्थित एल्लो प्यागोडा होटल नजिकैको सडक खण्डमा पाँच वटा सवारीसाधन एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परी बा प्र ०२-०५६ प ३९६७ इभी स्कुटर चालक काठमाडौं सरस्वतीनगर बस्ने ४० वर्षीय विजय श्रेष्ठ, बा प्र ०२-०३१ प ३०७९ मोटरसाइकल चालक काठम…