कृषि क्षेत्रमा लगानी बढाएर संरचनात्मक आर्थिक रुपान्तरणलाई तीव्रता दिन्छौं : कृषिमन्त्री - www.onlinekhabar.com
Source: onkh
सरकारले कृषि लगानी दशक (२०२४–२०३४) घोषणा गरेको स्मरण गराउँदै मन्त्री परियारले कृषि क्षेत्रमा लगानी बढाएर संरचनात्मक आर्थिक रुपान्तरणलाई तीव्रता दिने प्रतिबद्धता दोहोर्याए ।