गाजामा इजरायली हवाई आक्रमण, २४ प्यालेस्टिनीको मृत्यु - www.lokpath.com
Source: LKPT
काठमाडौं । गाजा सिभिल डिफेन्सका अनुसार गाजामा इजरायली आक्रमणमा २४ प्यालेस्टिनीको मृत्यु भएको छ । दक्षिणी गाजाको खान युनिसमा विस्थापित व्यक्तिहरू बसोबास गर्दै आएको पाल र भेलाहरूलाई लक्षित गर्दै गरिएको हवाई आक्रमणमा एक बच्चासहित २४ जनाको ज्यान गएको नागरिक रक्षाका प्रवक्ता महमूद बसालले जानकारी दिए । बसालका अनुसार उत्तरी शेख रदवान छिमेकको एक आवासीय अपार्टमेन्टमा […]