राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान - www.sidhakura.com
Source: dhku
पार्टीभित्रको आन्तरिक विवाद समाधान तथा महाधिवेशनबाट कार्यसमिति हस्तान्तरण गर्ने लगायतका विषयमा छलफल गर्न बैठक आह्वान गरेको हो ।