सरायको रौनकसँगै दसैँ मेलामा काठेपिङ चढ्नेको घुइँचो - nepalkhabar.com
Source: nkkb
यहाँको कोतघरमा सरायको रौनकसँगै काठेपिङमा रमाउने सर्वसाधारणको घुइँचो लागेको छ। दसैँपछि कोतघरमा लाग्ने मेलामा विगतमा झैँ काठेपिङ राखिएका छन्। कात्तिक शुक्लपक्षमा भुइँ छोड्नुपर्छ भन्ने मान्यता गाउँघरमा छ। त्यही मान्यताले पनि यहाँ काठेपिङ खेल्नेको भीड लागेको हो। विशेषगरी घुम्ने लकडी राखिएको हुनाले कतिपयले यसलाई लकडी पिङ पनि भन्ने गर्छन् । तर गाउँघरमा प्रायः...