मतदान अझै जारी, बिहान सवा ४ बजेसम्म १९५० मत खस्यो - barnanmedia.com
Source: bnmm
नेकपा एमालेको जारी ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न बुधबार बिहान ९ बजे सुरु मतदान अझै (बिहीबार बिहान) जारी छ। एमालेको केन्द्रीय निर्वाचन आयोगका सचिव डा कुन्साङ लामाले मतदान सकिन अझै कम्तीमा एक घण्टा लाग्ने जानकारी दिए। '१९५० जति मत खस्यो होला', बिहीबार बिहान सवा ४ बजेतिर नेपालखबरसँग उनले भने, 'अब १ घण्टाजतिमा सकिएला कि?'…