Redirecting...

दोहोरो ‘आइजिन’ व्यवस्था कार्यान्वयन भए एक खर्ब २८ अर्बको संस्थापक शेयर बन्धक हुने इप्पानको जिकिर - www.ajakoartha.com

दोहोरो ‘आइजिन’ व्यवस्था कार्यान्वयन भए एक खर्ब २८ अर्बको संस्थापक शेयर बन्धक हुने इप्पानको जिकिर - www.ajakoartha.com
Source: arth

काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले कम्पनीको शेयर अभौतिकीकरणमा दोहोरो अन्तरराष्ट्रिय धितोपत्र पहिचान (आइजिन) नम्बर राख्ने व्यवस्था हटाउन ध्यानाकर्षण गराएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)ले कम्पनीको शेयर सूचीकरण गर्दा आमनागरिक र