कर्णालीमा नयाँ उम्मेदवारका पुरानै चुनावी नारा : ४२ वर्षदेखि प्रतीक्षामा सुनथराली विमानस्थल, कागजमै थन्किए मेरुदण्ड भनिएका आयोजना - arthadabali.com
Source: ARDB
सुर्खेत / कालिकोटको सुनथराली विमानस्थल निर्माण सुरु भएको ४२ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । यस अवधिमा स्थानीय निकाय, संविधान सभा, प्रदेश, प्रतिनिधि सभा