कालीमाटीमा सुन्तलाको व्यापार, पाँच केजीको मूल्य रु २५० देखि ५५० सम्म(तस्बिरहरु) - www.sidhakura.com
Source: dhku
कालिमाटीमा सुन्तला ग्रेडिङ अनुसार प्रति ढाग (५ केजी) को २ सय ५० रुपैयाँ देखि ४ सय र ५५० मा बिक्री भई रहेको व्यापारी लक्ष्मी खनालले जानकारी दिइन् । यतिबेला सुन्तला गोरखा, तनहुँ, धादिङ विभिन्न जिल्लाबाट आएको र स्वाद र आकार अनुसार मूल्य निर्धारण गरी बिक्री वितरण भई रहेको उनले बताइन् ।