आज विशेष महाधिवेशन घोषणा गर्ने गगन-विश्वको तयारी - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज विशेष महाधिवेशनको घोषणा गर्ने तयारी गरेका छन् । केन्द्रीय कार्यसमितिले स्वामित्व नलिएपछि महामन्त्रीद्वय गगन र विश्वप्रकाशले सम्भवतः आज केन्द्रीय कार्यालयका तर्फबाट महाधिवेशन आह्वान गर्न लागेका हुन् । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग सम्बोधन गर्न सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश […]