त्यो सरोगेसी, यो डिम्ब कारोबार: कानुनविहीनताको आडमा चलिरहेको नारी शरीरको व्यापार - nepalkhabar.com
Source: nkkb
किशोरीहरूबाट डिम्ब (अण्डा) निकालेर अर्को व्यक्तिमा प्रयोग गरेको आरोपमा असार २९ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चिकित्सकसहित ५ जनालाई पक्राउ गर्यो। १८ वर्षमुनिका किशोरीहरूको डिम्ब झिकेर मोटो रकममा बेचेको आरोपमा उनीहरूलाई थुनामा राखी अनुसन्धान गर्न प्रहरीले भोलिपल्ट अदालतमा उपस्थित गराएको थियो। तर, काठमाडौँ जिल्ला अदालतले थुनामा राखेर अ...