कानून मन्त्री सिन्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाले - nepallive.com
Source: nliv
यसअघि उद्योग, कानून लगायत तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मन्त्री सिन्हालाई थप संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको हो ।