मकवानपुरमा प्यारालाइसिस श्रीमतीको हत्या गरेर प्रहरीकोमा आफै पुगेपछि… - www.dainiknepal.com
Source: dain
हेटौंडा, १७ साउन । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बुङ्दोलमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । विगतदेखि ससुराली बस्दै आएका ४५ वर्षीय मानबहादुर शिवभक्तीले शनिबार बिहान घरमा कोही नभएको अवस्थामा घाँटी थिचेर आफ्नै श्रीमती ४० वर्षीया दुर्गालक्ष्मी शिवभक्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार शनिबार बिहान मानबहादुर आफैले श्रीमतीको हत्या गरेको भन्दै […]