बाढीपहिरोबाट देशभर ५२ जनाको मृत्यु, कोशी प्रदेशमा मात्रै ४९ जनाको मृत्यु - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण कोशी प्रदेशमा ठूलो मानवीय क्षति भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार कोशी प्रदेशमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ४९ पुगेको छ । यससँगै देशभर मृत्यु हुनेको संख्या ५२ जना पुगेको छ । कोशी प्रदेशभित्र भएको मानवीय क्षतिमा सबैभन्दा बढी प्रभावित इलाम जिल्ला भएको छ […]