Redirecting...

हत्या अभियोगको आरोपपछि अदालतमा हाजिर भएका पालिका अध्यक्ष धरौटीमा रिहा - ekantipur.com

हत्या अभियोगको आरोपपछि अदालतमा हाजिर भएका पालिका अध्यक्ष धरौटीमा रिहा - ekantipur.com
Source: kant

हत्या अभियोगको आरोपपछि अदालतमा हाजिर भएका सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डल बिहीबार धरौटीमा रिहा भएका छन् । उनी बुधबार बिहान अदालतमा हाजिर भएका थिए । बुधबार र बिहीबार भएको बहसपछि उनी धरौटीमा रिहा भएका हुन् ।