Redirecting...

३००२ बाट झर्न थालेको सेयर बजार कहाँ थामिएला ? - www.onlinekhabar.com

३००२ बाट झर्न थालेको सेयर बजार कहाँ थामिएला ? - www.onlinekhabar.com
Source: onkh

१५ साउन, काठमाडौं । गत वर्षको साउन ३१ गते ३ हजार अंक पुगेको सेयर बजार घट्दै गएर गत वर्षको असोज १३ गते २४६४ अंकसम्म झर्‍यो । यो वर्ष फेरि गत मंगलबार ३००२ अंकमा पुगेर सेयर बजार ओरालो लाग्न थालेको छ । बुधबार र बिहीबार दुई दिनमा ८० अंक घटेको छ । हाल २९२२ अंकमा कायम…