नयाँ क्रियाशीलका लागि पठाएका ४ लाख फारम रद्द गर्ने कांग्रेसको निर्णय - pradeskhabar.com
Source: pkbr
काठमाडौं : नेपाली कांग्रेसले सिरियल नम्बर नराखी जिल्ला÷जिल्लामा पठाइएका ४ लाख नयाँ क्रियाशील सदस्यता सम्बन्धी फारम रद्द गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मङ्गलबार बसेको समितिको बैठकले सिरियल नम्बर नभएका फारम रद्द गरी