धराशायी बन्यो सरकारी विद्यालय - gorkhapatraonline.com
Source: gork
बोमलाल गिरीनवलपुर, मङ्सिर २३ गते । नवलपुर सदरमुकाम कावासोती–११, लौगाईस्थित श्री नारायणी प्राथमिक विद्यालय निकै नाजुक अवस्थामा पुगेको छ । विसं २०५३ सालमा स्थानीय बोटे, माझी, मुसहरलग...