Redirecting...

किरण चेम्जोङ फेरि माल्दिभ्सको लिगमा, भिक्टोरी स्पोर्ट्स क्लबसँग सम्झौता - farakdhar.com

किरण चेम्जोङ फेरि माल्दिभ्सको लिगमा, भिक्टोरी स्पोर्ट्स क्लबसँग सम्झौता - farakdhar.com
Source: FRDH

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ माल्दिभ्सको शीर्ष क्लब भिक्टोरी स्पोर्ट्स क्लबमा अनुबन्धित भएका छन् । उनले शुक्रबार सामाजिक सञ्जालमार्फत नयाँ क्लबमा आबद्ध भएको जानकारी सार्वजनिक गरेका हुन् ।  किरणले मंगलबार बंगलादेशको बंगलादेश पुलिस एफसीसँगको सम्झौता समाप्त भएको जानकारी मंगलबार दिएका थिए । बंगलादेशी क्लब छाडेपछि उनी नेपालकै कुनै क्लबबाट खेल्न सक्ने चर्चा थियो । तर, उनले अन्तिममा माल्दिभ्सको लिग रोजेका हुन् । यसअघि उनले टिसी स्पोर्ट्स क्लब र माजिया एस एण्ड आरसी बाट खेल्दै माल्दिभ्सको धिवेही प्र...