कालीमाटीमा च्याउको मूल्य घट्यो, भन्टा महँगियो - nepalkhabar.com
Source: nkkb
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज डल्ले च्याउ, आलुसहितका कतिपय तरकारीको भाउ घटेको छ। तर, भन्टा गोलभेँडासहितका तरकारीको भाउ भने बढेको छ। धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँड...