Redirecting...

बुटवल–नारायणगढ सडक सञ्चालनमा आउन सकेन - www.sidhakura.com

बुटवल–नारायणगढ सडक सञ्चालनमा आउन सकेन - www.sidhakura.com
Source: dhku

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने पहाडमा लगातार वर्षाले पहिरो, हिलो र चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले लगातारको वर्षाका कारण अवरुद्ध सडक सञ्चालन गर्न नसकिएको बताए ।