एकपछि अर्को विवादमा कुलमान, नागरिक सरकारमा रहेर पार्टी गठनदेखि सर्वोच्चको झट्कासम्म - www.ajakoartha.com
Source: arth
काठमाडौं– हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्च अदालतले परमादेश दिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा। नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न परमादेश