चितवनमा रास्वपाको विस्तारित बैठक जारी, इतिहास निर्माण गर्ने दाबी - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक चितवनको सौराहामा शनिबार पनि जारी छ । शुक्रबारदेखि सुरु भएको बैठकमा बैठकमा आगामी निर्वाचन तयारीसहित पार्टी संगठन सुदृढीकरण र राजनीतिक रणनीतिबारे छलफल भइरहेको पार्टीले जनाएको छ । बैठकलाई सम्बोधन गर्दै रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीले नयाँ इतिहास निर्माण गरिरहेको बताएका छन् । उनले भने, ‘हाम्रो […]