देउवा टिकटमा हस्ताक्षरबाट ब्याक हुन तयार, फेरि वार्ता हुने - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीचको भेटवार्ता सकिएको छ । आज बिहान करिब ४५ मिनेट देउवा निवासमा भएको भेटमा उनीहरुबीच कुनै ठोस निर्णय भएन । यसअघि भएका वार्ताहरू निर्षकर्षविहीन भएपछि देउवाले दुई महामन्त्रीलाई बुधबार बिहानै निर्णायक छलफलका लागि बोलाएका थिए । देउवासँगको भेटमा दुवै महामन्त्रीले सभापति देउवाको […]