भैरहवामा अलपत्र यात्रुका लागि निगमले तोक्यो ७ हजार भाडा, अनलाइनमा टिकट काट्न पाइने - nepalkhabar.com
Source: nkkb
नेपाल वायुसेवा निगले सोमबार काठमाडौँ-भैरहवा-काठमाडौँ उद्धार उडान गर्ने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा निगमले भैरहवामा अलपत्र यात्रुको उद्धारका लागि उडानको व्यवस्था गरेको हो। निगमको ए३२० विमान दिउँसो १ बजे काठमाडौँबाट भैरहवा उड्ने र भैरहवाबाट काठमाडौँका लागि २ बजेर ४५ बजेट छुट्नेछ। काठमाडौँबाट जाँदा निगमले ५ हजार रूपैयाँ र भैरहव...