कञ्चनपुर कारागारबाट कैदी भगाउने तीन जना पक्राउ - gorkhapatraonline.com
Source: gork
भवानीदत्त भट्टकञ्चनपुर, मङ्सिर २९ गते । कञ्चनपुर कारागारबाट कैदी भगाउने कार्यमा संलग्न देखिएको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कञ्चन...